२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मच्छिन्द्रनाथको रथ जात्रा जावलाखेलमा



अ+ अ-

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ ईतिटोलबाट तानेर जावलाखेल पुर्योईएको छ । रातो मच्छिन्द्रनाथको रथ जात्राका क्रममा मङ्गलबार ईतिटोलमा मच्छिन्द्रनाथको ३२ हात लामो टुप्पाबाट नरिवल खसालिएको थियो ।

स्थानीय गुठियारहरुले ईतिटोलमा राखिएको मच्छिन्द्रनाथमा जावलाखेल लानु एक दिन अघि नरिवल खसाल्नु पर्ने परम्परा छ । सोही परम्परा अनुसार आज रातो मच्छिन्द्रनाथ र मिननाथको रथ ईतिटोलबाट तानेर जावलाखेल लगिएको हो ।

तस्वीर: रत्न श्रेष्ठ, रासस