२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पर्कविहीन तारा एयरको विमान खोज्न गएको हेलिकप्टरबाट देखिएको मौसम यस्तो छ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न अहिले सोही एयरलाइन्सको ड्र्यागन हेलिकप्टर अहिले विमान दुर्घटना भएको आशंकामा त्यसतर्फ गएको छ ।

यद्यपि हेलिकप्टरले प्रतिकूल मौसमका कारण अहिलेसम्म विमानलाई पत्ता लगाउन सकेको छैन । बाक्लो हुस्सुका कारण विमान दुर्घटना हुनसक्ने सम्भावित स्थानमा हेलिकप्टर पुग्न नसकेको हो । बाक्लो हुस्सुलाई छिचोलेर अगाडि बढ्न हेलिकप्टरलाई कठिनाइ भइरहेको छ ।