२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरप्रमुख बालेन साह बञ्चरेडाँडामा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालीकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गरिदै आएको सिसडोल र बञ्चरेडाँडाको अबलोकन गर्नुभएको छ । मतदाताहरु लाई धन्यबाद दिने कार्यक्रम सकिए लगत्तै साह ल्याण्डफिड क्षेत्रमा पुग्नु भएको हो ।

साहले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तरवार्ता समेत नदिने बताउनु भएको छ ।

स्थानीय बासिन्दासंग भएको पटक पटकको सम्झौता अनुसार काम नभएको भन्दै फोहर फाल्न नदिए पछि काठमाडौंका सडकमा फोहर थुप्रिएको छ ।