© 2023
काठमाडौँ । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा संचालित “सफा हिमाल अभियान २०२२” मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरु योजनानुसार आ-आफ्नो आधार शिविर (Base Camp)मा पुगेका छन् । सफाइ अभियान अन्तर्गत सगरमाथारल्होत्सेमा खटिएका टोली मिति २०७९/०१/०१ गते, कञ्चनजंघामा