© 2023
काठमाडौँ। इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई २ सय ३२ रनको लक्ष्य दिएको छ। लखनउको भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३१ रन बनायो। इशान किशनले हैदराबादका लागि विस्फोटक