८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिरोइजमले मात्र देश बन्दैन

हामी एक्काइसौं शताब्दीको सूचना प्रविधिको युगमा छौ।सरकारका भित्री र बाहिरी सबै घटना सीमान्त जनतालाई थाहा हुन्छ। सरकारका ठूलाठूला आश्वासन सुनिरहँदा सीमान्त जनता प्रश्न गर्छन् के यहि सरकार हो ? हिजोअस्ति भोट दिएका जनता फेरि पनि उही पुनरावृत्ति हुनेहोकी भन्ने आशंकामा छन्। सुधार भित्र प्रवेश गर्ने प्रयास कतैबाट देखिँदैन। अहिले स्थानीय