© 2023
उच्च हिमाली क्षेत्रमा पाइने हिमाली भेडालाई नाउर भनिन्छ । समुद्री सतहबाट करिब तीन हजार मिटरको उचाइदेखि पाँच हजार मिटरभन्दा धेरै उचाइमा नाउर पाइन्छ । स्तनधारी जनावर नाउर नेपालका करिब सबै हिमाली जिल्लामा पाइन्छ । बथानमा बस्न मन पराउने यो जनावरको तौल करिब एक सय किलोभन्दा बढी हुन्छ । पाँच प्रजातिमा