१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिमालयन आर्ट फेस्टिभलः १३० भन्दा बढी कलाकारको कलाकृति -फोटो फिचर

काठमाडौं । वडादसैंको अवसर पारेर  इ–आर्ट्स नेपालले आयोजना गरेको हिमालयन आर्ट फेस्टिभल सकिएको छ । सन् २०१७ देखि सुरु गरिएको प्रदर्शनीको पछिल्लो पाँचौं संस्करणमा १३० भन्दा बढी कलाकारको कलाकृति प्रस्तुत गरिएको थियो । नेपाल कला परिषद्, बबरमहलमा आयोजित कला महोत्सवमा नेपालको कला परिदृष्यको बारेमा चेतना जगाउने र नेपाली लगानीकर्तालाई कलामा