९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
के हो ‘स्लीप डिभोर्स’, सम्बन्धमा राम्रो कि नराम्रो ?

एजेन्सी । काम गर्ने जोडीहरूलाई व्यक्तिगत र व्यावसायिक जीवन बीच सन्तुलन कायम राख्न धेरै गाह्रो छ । जसका कारण धेरै दम्पतीको अधिकांश समय झगडामा बित्छ । यसमा विकल्प छ जसलाई अपनाएर यी मतभेद हटाउन सकिन्छ र त्यो हो स्लीप डिभोर्स । के हो स्लीप डिभोर्स ? स्लीप डिभोर्स, जसमा जोडीहरू