१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेदरल्यान्ड्सविरुद्ध नेपाललाई १५३ रनको लक्ष्य

काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध १५३ रनको लक्ष्य पाएको छ। ग्लास्गोस्थित टिटउड मैदानमा सोमबार टस जितेर फिल्डिङ रोजेको नेपालसँग नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो। नेदरल्यान्ड्सका लागि तेजा निदामानरुले सर्वाधिक ३५ रन बनाउँदा विक्रमजित सिंहले ३०, साकिब जुल्फिकारले २५, माइकल लेभिटले २०