© 2023
काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेका छिन् । उनी कतार एयरको उडान नम्बर क्यूआर ६५२ बाट सातजनाको टोलिसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी हुन् । राजकुमार एडवार्ड भने एयर इण्डियाको जहाजबाट दिउँसो २ बजे काठमाडौं आउँदैछन् । उनीसँग चारजनाको टोलि आउदैछन् । करिब एक साताको नेपाल भ्रमणमा रहेका