© 2023
काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नं. ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहनुभएका जुली कुमारी महतो (महासेठ) लाई स्पष्टीकरण सोधेको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको फोटो आयोगमा प्राप्त भएको हुँदा आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता,