८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताउनुभएको छ । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा उहाँले नाम जोडिए आफैँलाई हत्कडी लगाएर थुने हुन्छ भन्नुभयो । ‘महराजीको र उहाँका परिवारका सदस्यहरूको