५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदीय समितिले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीको अवलोकन गर्ने

काठमाडाैँ । संसदीय समितिले पनि काठमाडौं उपत्यका भित्रको सुकुम्बासी बस्तीको अवलोकन गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा संसदीय समितिको बैठकले सरकारले हालै हटाएको सुकम्बासी बस्तीका नागरिकहरुको पीडाको सुनुवाई गर्न एक हप्ताभित्र काठमाडौं उपत्यका भित्रको सो ठाउँमा अनुगमनमा जाने निर्णय गरेको हो

मनोहरामा स्कुल भत्काइयो, शिक्षक खोज्दै आइपुगे विद्यार्थी र अभिभावक

काठमाडाैँ । मनोहरा सुकुम्बासी बस्तीमा सञ्चालित सरस्वती आधारभूत विद्यालयको भवन भत्काइएपछि त्यहाँ अध्ययनरत २७५ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन सुरु

काठमाडौंको थापाथलीस्थित वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा आज प्रशासनले डोजर चलाएर संरचनाहरू भत्काएको छ ।

सुकुम्बासीलाई राहतस्वरुप रकम दिएर भएपनि नदी किनार खाली गर्न सर्वोच्चको…

आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले काठमाडौंभित्र नदी किनारमा सरकारी जग्गा ओगटेर बसेका सुकुम्बासीलाई राहतस्वरुप नगदै दिएर भएपनि अतिक्रमण

सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ- सुकुम्बासी

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत

महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँः राष्ट्रिय भूमि…

अध्यक्ष प्रजापतीले सुकुम्वासीको लागि इचंगुनारायणमा बनाइएको अपार्टमेण्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताउनु भयो

थापाथलीको सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त

काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको पुत्ला जलाउँदै सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् ।

थापाथलीस्थित सुकुम्बासी बस्तीमा तनाव -फोटो फिचर

काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोलीले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनाब उत्पन्न भएको छ

महानगरले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजेपछि झडप (भिडियो सहित)

महानगरको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।