१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धादिङ र काभ्रेका सीडीओ फेरिए

काठमाडौं । बाढी पहिरो र डुवानमा परेकाहरुको उद्दारमा ढिलाइ गरेको र सरकारी निकायहरुबीच समन्वय गर्न नसकेको भन्दै आलोचना भएपछि सरकारले धादिङ र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको छ । धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । यसअघि धादिङमा