© 2023
सियान: राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सिल्करोड फोरमले नेपाललाई भौतिक र प्रविधिको बिकासबाट आर्थिक रुपमा सशक्त बनाउन मद्दत गर्ने धारणा ब्यक्त गर्नुभएको छ । चीनको सियान शहरमा भैरहेको सिल्करोड फोरमको छैठौ श्रृङ्गखलाई बिहीबार सम्बोधन गर्दै पूर्व अध्यक्ष तिमिल्सिनाले सिल्क रोड फोरमले आधारभूत संरचना , व्यापार , निवेश ,