• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड
इंग्ल्याण्डका स्टार अलराउन्डरको लाजमर्दो हर्कत, आफ्नो सबै रिस क्यामेरामा पोखे

एजेन्सी । इंग्ल्याण्डका स्टार अलराउन्डर साम करन गलत कारणले चर्चामा छन् । करनको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी क्यामेराम्यानसँग दुर्व्यवहार गरेको देखिएका छन् । यो घटना दिल्लीको अरुण जेटली स्टेडियममा इङ्ल्यान्ड र अफगानिस्तानबीच भएको खेलमा भएको हो । इनिङ्सको ९ औं ओभर साम करन बलिङ गर्दै थिए ।

साम करन आइपिएलकै महँगा खेलाडी बने

इंग्लिस अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आइपिएल) सर्वाधिक महँगो मूल्यमा बिक्री भएका छन् ।