२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साम करन अब पहेँलो जर्सीमा देखिने, उनलाई चेन्नईले किन्यो

काठमाडौँ । आईपीएलको दोस्रो दिनको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा जारी छ । चेन्नई सुपर किंग्सले साम करनलाई २.४० करोडमा किनेको छ । उनको आधार मूल्य २ करोड थियो । गत वर्ष उनले पञ्जाबका कप्तानी गर्दै १३ खेलमा २७० रन बनाएका थिए भने १६ विकेट लिएका थिए ।