६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ सेवाग्राही लाभान्वित

खोटाङ। साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा पाँच सय ८२ जना लाभग्राहीले सेवा लिएका छन् । ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि गाउँमा पुगेर सेवा दिने उद्देश्यले शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो । पालिकाले प्रत्येक वडामा घुम्ती