७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागार्जुनले मन्त्री कोन्डा सुरेखाविरुद्ध उजुरी दिए

एजेन्सी । साउथ अभिनेता नागार्जुनका छोरा नागा चैतन्य र सामन्था रुथ प्रभुको सम्बन्धविच्छेदको मुद्दा चर्चामा छ । यस्तो अवस्थामा नागार्जुनले तेलंगाना सरकारमा वन तथा वातावरण मन्त्री कोन्डा सुरेखाविरुद्ध उजुरी दिएका छन् । कोन्डा सुरेखाले जानाजानी आफ्नो परिवारको इज्जतमा आँच पुर्याउन अपमानजनक अभिव्यक्ति दिएको उनले उजुरीमा उल्लेख गरेका छन् । वास्तवमा,