• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
साउदी लिगमा रोनाल्डोको अल नासरको लगातार दोस्रो हार

एजेन्सी । साउदी प्रो लिग अन्तर्गत क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासरले लगातार दोस्रो हार बेहोरेको छ । गएराति भएको खेलमा नासर अल ताओउनसँग २–० गोलले स्तब्ध बनेको हो । के एसयू फुटबल फिल्ड रियादमा भएको खेलमा ताओउनलाई दिलाउन लिन्द्रे तावाम्बा र अहमद बाहुसेनले १–१ गोल गरे । २० औँ मिनेटमा