© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउने क्रममा गरिब तथा विपन्नको बस्ती मात्रै लक्षित नगर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले शनिबारदेखि जनकपुरमा सार्वजनिक जमिनमा डोजर चल्न थालेको र करिब ६५ वटा घर हटाइएको बताए। सार्वजनिक जमिन संरक्षणका नाममा गरिबका

उहाँले सरकारको राज्य सञ्चालनप्रतिको नियत र सरकारको इमानदारीमाथि कुनै शंका नभएपनि राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनु भयो ।