१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भक्तपुर र काभ्रेको सिमा साँगामा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

काडमाडौं । भक्तपुर र काभ्रेपलाञ्चोकको सिमा क्षेत्र साँगामा पहिरो जाँदा अरनिको राजमार्ग अबरुद्ध भएको छ । ढुंगा र लेदोसहितको पहिरो गएको हो । हिजोदेखि निरन्तर परेको वर्षाका कारण भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित झोलुङ्गे पुलमा ढुंगा र लेदोसहितको पहिरो खसेको हो । शनिबार साँझ ५ बजेदेखि नै स–साना ढुंगा र लेदोसहितको