© 2023
विराटनगर । सहकारीको रकम हिनामिना आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला जिल्ला अदालत मोरङमा उपस्थित भएकी छिन् । मोरङको धनपालथान ४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी अञ्जला अदालत खुल्ने बित्तिकै हाजिर भएकी हुन् । जिल्ला अदालतका

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट जारी बयान अन्तिम चरणमा पुगेको हो ।

राजनीतिक स्टन्टबाजी मात्र गर्ने र आफ्ना विरोधीलाई सेक्ने हतियारको रुपमा मात्र सहकारी छानबिन समितिको प्रतिवेदन दुरुपयोग गरियो भने त्यो देशकै

उहाँले भन्नुभयो- ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ ।

काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी प्रकरण र संसदीय समितिको प्रतिबेदन पछि जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउने आफूहरुको अडानमा सत्तापक्ष सहमत नभएको बताउनु भयो ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग कायम राखेको