© 2023
काठमाडौं । क्यानडाको ओन्टारियोमा भएको सवारी दुर्घटनामा परी २ नेपालीको मृत्यु भएको छ । गैर आवाशिय नेपाली संघ क्यानडा का प्रतिनिधी तथा अन्टारियो प्रदेश संयोजक कुवेर वुर्लाकोटीका अनुसार अध्यायनका लागि क्यानडामा रहेका दुई बिद्यार्थीको सबारी दुर्घटनामा निधन भएको हो । घटनामा अन्य केही ब्यक्ति पनि घाईते भएका छन् । घटना