© 2023
एजेन्सी । स्ट्रेलियाका महान् क्रिकेट खेलाडी सर डोनाल्ड (डन) ब्रेडम्यानको “बैगी ग्रीन टोपी” हालै नीलामी मार्फत बिक्री गरिएको छ। गोल्ड कोस्ट मा सम्पन्न नीलामीमा एक नाम नखुलाइएको खरिदकर्ता ले यो टोपी चार लाख साठी हजार अस्ट्रेलियाली डलर (४ करोड ६२ लाख) तिरेर किनेका हुन्। यो त्यही टोपी हो, जुन ब्रेडम्यानले