© 2023
मस्को। भारतको ऊर्जा आपूर्तिमा ‘असर नपर्ने’ रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार बताउनुभएको छ । रूसबाट भारततर्फ हुने ऊर्जा आपूर्तिबारे भारतको चासोलाई सम्बोधन गर्दै रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बुधबार उक्त आश्वासन दिनुभएको हो । “आपूर्ति ‘प्रभावित हुने छैन’,” भारतप्रति रूसको प्रतिबद्धतालाई दोहोर्याउँदै मस्कोले नयाँ दिल्लीको लागि स्थिर ऊर्जा आपूर्ति सुनिश्चित