२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुद्धको अस्थिधातु स्थल लिजमा दिने सम्झौता खारेज

काठमाडौँ । गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्रको जग्गा द निजी कम्पनीलाई दिने गरी लुम्बिनी विकास कोषले गरेको सम्झौता खारेज भएको छ । १२० बिघा जमिन ९९ वर्षका लागि लिजमा दिने निर्णय कोषले गरेको थियो । चौतर्फी विरोध, आलोचना र संसद्को सार्वजनिक लेखा समितिले दिएको निर्देशनपछि ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका