९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सप्तकोसी नदिमा पानीको बहाव यो वर्षकै उच्च

काठमाडौं ।सुनसरी सप्तकोसी नदिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको जनाइएको छ । पानी बहाव बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् भने कोसी नदिमा क्षेत्रका सर्वसाधारणलाई सतर्क