• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
आजदेखि ‘आला कार्ट’ लागु: तोकिएको मूल्य तिरेर सेवाग्राहीले विदेशी च्यानल…

काठमाडौं । सरकारले आजदेखि सबै सस्शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द गराएको । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सस्शुल्क प्रसारण हुने विदेशी च्यानलहरु बन्द भएको गराईएको हो । यससँगै आजबाट उपभोक्ताले चाहेका सशुल्क टेलिभिजन मात्र हेर्ने र त्यसको मात्र शुल्क तिर्ने व्यवस्था कार्यान्वयनमा