© 2023
काठमाडौं । संसद्ले सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको समय अवधि थप गर्ने भएको छ । अध्ययन अनुसन्धान र सोधपुछको काम बाँकी र्नै रहेकाले समयावधि थप गर्नुपरेको समितिले जनाएको छ । समितिलाई यसअघि यही २३ गतेसम्मको समयावधि दिइएको थियो । प्रतिनिधिसभाको आज बस्ने बैठकमा समिति सभापति
समितिले २९ वटा सहकारीमाथि छानबिन गर्ने जिम्मेवारी पाएको छ । आज सबै सहकारीका पीडितहरुलाई बैठकमा बोलाइएको छ ।
सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ ।
समितिले तयार पारेको प्रतिवेदनमा सत्तापक्षमा रहेका सांसदहरुले ‘प्रमाण नभेटिएको’ राय दिएका छन् भने एमालेका सासंदहरुले यो छानबिन आफैंमा पर्याप्त नभएको
संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकले फरेन्सिक विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो । यस अघि छानबिन समितिलाई मन्त्रालयले