१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टुँडिखेलमा संविधान दिवस (तस्बिरहरु)

काठमाडौँ । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । शुक्रवार बिहान टुँडिखेलमा एक समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका छन् । सुरक्षा निकायका विभिन्न समूहहरूले मार्च पास गरेका छन् । सुरक्षा निकायहरुले ब्याण्ड प्रदर्शन समेत गरेका छन् ।

जेन–जी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली प्रहार भएको देखिएको…

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ ।

आज संविधान दिवस

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।

अमेरिकामा संविधान दिवस मनाइयो

टेक्सस । अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षमा

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री…

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् । यो सात वर्षको अवधिमा जनताले अनुभूति गर्नेगरी प्रदेश सरकारले काम गरेको

राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोजमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल

टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर)

संविधान दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आफ्नो कला कौशल प्रदर्शन गरेको थियो भने विभिन्न समुदायहरुले आफ्नो सांस्कृतिक प्रदर्शन समेत गरेका

संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै

सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।

यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने

काठमाडौँ । यस पटकको संविधान दिवसमा कोही पनि कैदीबन्दी नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले छुट्ने कैदीहरुको विवरण गृह

संविधान दिवसमा एमालेको दिपावली -फोटो फिचर

बिहान सोही स्थानमा एमालेको ‘सेल्फी विथ नेशनल फ्ल्याग’सहितको कार्यक्रम गरेको थियो ।

हाम्रा कमजोरी कारण लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम भयाे :…

उहाँले भन्नुभयो, “कतै हाम्रो कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो

संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुन्छ: मुख्यमन्त्रीहरु

काठमाडौँ । विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयतालाई प्रभावकारी बनाउनका लागि संविधानको कार्यान्वयनमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश

संविधान दिवस: मौलिक हकको उपभोग कहिले ?

गण्डकी । “संविधानको सुन्दरता लेखोटमा होइन, उपभोगमा हुन्छ, संविधानका हरेक अन्तरवस्तुले मानिसको जीवनमा गुणात्मक प्रभाव राख्न सक्नुपर्छ”, संविधान दिवसका अवसरमा

सुशासनमा उदासिनता, ठूला दलहरुको काम कमजोरः पूर्वराष्ट्रपति भण्डारी

उहाँले समाजमा अराजक गतिविधि बढ्न थालेको उल्लेख गर्दै यो देशकै लागि समस्याको विषय बनेको बताउनु भयो । उहाँले देशमा युवाशक्तिको

निरस र बेवारिसे बन्यो संविधान दिवस

सर्वसाधारण जनताले भने यसअघिजस्तै टुँडिखेल बाहिर उभिएरै रेलिंगबाट दिवसको कार्यक्रम हेरे । तर आज निरश थियो संविधान दिवस । देशले

संविधानले सम्झिएका सुशील र सुवास

भनिन्छ, युद्ध जित्न सशक्त सारिथ चाहिन्छ । त्यस समयका प्रधानमन्त्री कोइरालाका सारथि हुनुहुन्थ्यो नेम्वाङ । कोइरालाले नेम्वाङजस्ता सारथि पाउनुभयो र

संविधान दिवस: नारायणचौरमा एमालेको ‘सेल्फी विथ नेशनल फ्ल्याग’

अध्यक्ष केपी ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित

संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकारः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ ।

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा छ सय ७० जना कैदीको कैद…

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा