६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर)



अ+ अ-

काठमाडौं । १० औँ संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसैबीच काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवहाक प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आफ्नो कला कौशल प्रदर्शन गरेको थियो भने विभिन्न समुदायहरुले आफ्नो सांस्कृतिक प्रदर्शन समेत गरेका थिए ।