© 2023
काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियार पक्राउ परेकी छिन् । विश्वासघात र ठगी सम्बन्धी आरोपमा अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । पर्सा प्रहरीले पक्राउ गरी पठाउन भनेर पत्राचार गरेपछि उनलाई पक्रेर पर्सा पठाउन लागिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी