२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठूलो सरकारी अस्पताल कोशी अस्प्तालमा दिनहुँ बिहान ८ बजेदेखि भीड लाग्ने गर्दछ । बिरामीका आफन्तहरुलाई उपचार चिन्ताको चिन्ता देखिन्छ । कोही आपत्कालीन कक्ष अगाडि रुँदै धकेलिँदै स्ट्रेचर गुड्छन्, कोही औषधिको पर्चा लिएर दौडिरहेका छन्, कोही डाक्टरको खोजीमा छन् । अस्पतालको पर्खालले हरेकका पीडा सुनेको छ । तर,