• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा
कांग्रेस सभापति देउवा र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बाराहीमा सोमबार बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास तथा सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायबारे छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

एसपीपी सम्झौताबारे आज संसदमा मन्त्रीहरुले स्पष्ट गर्नै

यसैबीच आजै यसबारे उठेका आशंका र प्रश्नहरूमा प्रधानमन्त्रीका तर्फबाट संसद्मा मन्त्रीहरूले जवाफ पनि दिने भएका बताइएको छ । यस सम्झौतका