• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
चौथो मिस्टर बुल्समेन राष्ट्रिय शारीरिक सुगठन हुँदै

काठमाडौँ । चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी आसोज ६ गतेदेखि शुरु हुने भएको छ । प्रत्येक दुई वर्षको अन्तरमा बुल्समेन क्लब पोखराको आयोजनामा हुँदै आएको प्रतियोगिता आगामी शुक्रवार र शनिवार सानेपास्थित हेरिटेज गार्डेन सञ्चानल हुने भएको हो । बुधवार बुल्समेन क्लव पोखराले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना