२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नातिकाजी नयाँ पुस्ताका पनि प्रेरणा हुनुहुन्छ: सङ्गीतकार बास्कोटा

काठमाडौँ । वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्षि नातिकाजी एक कुशल सङ्गीतज्ञ साधक र नयाँ पुस्ताका लागि पनि प्रेरणा हुनुहुन्छ भन्नुभएको छ । नातिकाजी स्मृति समाजका अध्यक्ष बास्कोटाले भन्नुभयो, “उहाँ सङ्गीतमा गुणस्तरीयताका लागि कठोर व्यक्ति हुनुहुन्थ्यो, जसले नेपाली गीत–सङ्गीतलाई यो स्तरमा पु¥याउन योगदान गर्नुभयो । त्यसैले पनि उहाँ