२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
व्याकुल माइलाद्वारा बेबिलोन स्कुलका शिक्षक र कर्मचारीलाई ‘दशक सेवाकालीन शैक्षिक…

काठमाण्डौ। राष्ट्रियगानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ले राजधानीको शान्तिनगरमा रहेको बेबिलोन नेशनल स्कुलमा १० वर्ष अनवरत सेवा गरेका ८ जना व्यवस्थापक, शिक्षक र र्कमचारीलाई ‘दशक सेवाकालीन शैक्षिक सम्मान’ प्रदान गरेका छन् । आइतबार सम्पन्न विद्यालयको माद्यमिक तहको अभिभावक दिवस कार्यक्रममा सम्मानित हुनेहरुमा विद्यालय व्यवस्थापनतर्फ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नृत्य,