© 2023
काठमाडाैँ । दुबई प्रस्थान गर्न लागेका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने मन थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भेटिनुभएका दाङ घोराहीका ३७ वर्षीय विशालले काठमाडौँमा फोहर उठाउनेदेखि होटलमा वेटरको कामसमेत गरे। तर, ती सबै ठाउँमा उहाँले कामअनुसारको उचित पारिश्रमिक र समयमा तलब पाएनन्। उनले भने, “परिश्रमको मूल्य नै पाइएन, त्यही भएर