© 2023
काठमाडौं । वैदेशिक रोजगार विभागले विभागको पूर्वस्वीकृति नलिई भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई कारबाही गरेको छ। वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ को व्यवस्था उल्लंघन गरेको ठहर गर्दै विभागले ती कम्पनीहरूलाई पहिलो पटक सचेत गराउने निर्णय गरेको जनाएको

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार पछिल्लो एक महिनामा ६२ हजार २६५ जना वैदेशिक रोजगारमा गएका छन् ।