६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी केन्द्रका सांसद विश्वकर्माको आरोपः सभामुख एमाले कार्यकर्ताको रुपमा प्रश्तुत…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे एमाले कार्यकर्ताको भुमिकामा देखिएको आरोप लगाउनुभएको छ । सभामुख घिमिरेले हिंसा शब्द असंसदीय भएको भनि लिएको निर्णयप्रति आपत्ति जनाउँदै उहाँले सो आरोप लगाउनुभएको हो । आईतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले