२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्पेन दोस्रो पटक विश्व च्याम्पियन, अर्जेन्टिनामाथि १–० को रोमाञ्चक जित

काठमाडौँ:  स्पेनले इतिहासमा दोस्रो पटक फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै विश्वकपको उपाधि उचालेको हो। स्पेनले खेलको सुरुदेखि अन्त्यसम्म दबदबा बनाए पनि गोलका लागि अतिरिक्त समयसम्म कुर्नुपरेको थियो। खेलको १०६औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई विश्व च्याम्पियन बनाए।

समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती

रोनाल्डो र व्यावसायिक फुटबलमा उनका सबभन्दा ठूला प्रतिद्धन्दी अर्जेन्टिनाका लियोनेल मेसी यही विश्वकपबाट ६ फरक विश्वकप खेल्ने कीर्तिमानमा नाम लेखाउने

भर्खरै