२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हत्या गरिएका युवाको टाउको नै बोकेर प्रहरी कार्यालय पुगे अभियुक्त…

कैलाली । कैलालीमा युवाहरुबीचको आपसी विवादमा एक जनाको हत्या भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–८ मा गएराति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मसमर्पण गरेको जिल्ला