८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

मलेखु । धादिङमा विद्युत् बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार रु ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ विद्युत् महसुल उठ्न बाँकी देखिएको हो । त्यसमध्ये धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगको मात्र रु २७ करोड ५९ लाख ६४ हजार पाँच

विद्युत् महसुल नतिर्ने २७१ सेवाग्राही कालोसूचीमा

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने