२० भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार…

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गरी संगठनलाई एकतावद्ध बनाउने जिम्मेवारी नेतृत्व र दोस्रो पुस्ताका नेताहरूको काँधमा आएको बताउनुभएको छ । संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता गच्छदारले पार्टी पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापा लगायतका नेताहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेल्योः काँग्रेस नेता गच्छदार

काठमाडौँ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेलिएको बताउनुभएको छ । मंगलवार केन्द्रिय समिति बैठकअघि

कांग्रेसलाई बलियो बनाउनुपर्छ : नेता गच्छदार

कार्यक्रममा केन्द्रीय सदस्य गोमा भट्टराईले सामाजिक सञ्जालदेखि चिया पसलसम्म हुने पार्टीप्रतिको आलोचना चिर्न प्रत्येक नेता–कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ :विजयकुमार गच्छदार

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्व सके सहमति नभए पद्धति अपनाएर लिनुपर्ने बताउनुभएको छ । कांग्रेस

ललिता निवास प्रकरण: विजयकुमार गच्छदारसँग सिआईबीले लियो बयान

गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी पनि जारी भईसकेको छ । सिआईबीको फरार सूचिमा रहेका उनलाई बयान लिएर छोडिएको छ ।

ललिता निवास प्रकरण: विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी

सीआइबीले गच्छदारसहित, पूर्वभूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ साथै पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरेको हो ।

नीति अधिवेशन असोजमा गरौँः विजयकुमार गच्छदार

काठमाडौँ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यसमितिको

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छः नेता गच्छदार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन्

विजयकुमार गच्छदार सुनसरी–३ बाट सिफारिस

इनरुवा । आगामी मङ्सिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा