• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?
‘ट्वेल्थ फेल’का अभिनेता विक्रान्तलाई पुत्रलाभ

एजेन्सी । ‘ट्वेल्थ फेल’का अभिनेता विक्रान्त मेसीकी श्रीमती शितलले बुधबार छोरालाई जन्म दिएकी छन् । अभिनेताले यो खुसीको खबर इन्स्टाग्राममा सेयर गरेका छन् । पोष्ट सेयर गर्दै विक्रान्तले लेखेका छन्, ‘हामी एक भएका छौं । हाम्रा छोरा आगमनको घोषणा गर्न पाउँदा हामी धेरै खुसी छौं । शीतल र विक्रान्त ।’