१० भाद्र २०८३, बुधबार
,
Latest
उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्वेल्थ फेल’का अभिनेता विक्रान्तलाई पुत्रलाभ



अ+ अ-

एजेन्सी । ‘ट्वेल्थ फेल’का अभिनेता विक्रान्त मेसीकी श्रीमती शितलले बुधबार छोरालाई जन्म दिएकी छन् । अभिनेताले यो खुसीको खबर इन्स्टाग्राममा सेयर गरेका छन् ।

पोष्ट सेयर गर्दै विक्रान्तले लेखेका छन्, ‘हामी एक भएका छौं । हाम्रा छोरा आगमनको घोषणा गर्न पाउँदा हामी धेरै खुसी छौं । शीतल र विक्रान्त ।’

विक्रान्तका फ्यानहरुले उनको पोस्ट देखेर उनलाई बधाई दिइरहेका छन् । धेरै सेलिब्रेटीहरूले पनि विक्रान्तलाई बुबा बनेको अवसरमा शुभकामना दिएका छन् ।

मिडिया रिपोर्टका अनुसार विक्रान्त र शीतलको भेट अल्ट बालाजीको वेब सिरिज ‘ब्रोकन बट ब्यूटीफुल’ को सुटिङका ​​क्रममा भएको थियो । दुवैले यो सिरिजमा सँगै काम गरेका थिए । लामो समय एकअर्कालाई डेट गरेपछि यो जोडीले २०१९ मा इन्गेजमेन्ट गरेका थिए । यस पछि, यो जोडीले फेब्रुअरी २०२२ मा विवाह गरे ।