९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वरूप फेर्दै वाल्मीकि विद्यापीठ

काठमाडौँ । “गणेशको आकृति त दुरुस्तै बनेको छ । व्यासको चाहिँ अलि मिलिसकेको छैन”, अध्यापक र विद्यार्थी परिसरमा उभिएर दङ्ग पर्दै भलाकुसारी गर्दैछन् । वाल्मीकि विद्यापीठ (क्याम्पस) परिसरका भित्तामा कला–मजदूरहरूले रङगरोगनसहित चित्र कोर्ने काम गरिरहेका छन् । सरस्वती र बुद्धको चित्र पनि कोरिँदैछ । विगतमा कच्ची सडकजस्तो देखिने क्याम्पसको परिसर