© 2023
काठमाडाैँ । झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार वालेन्द्र शाहले आफू निर्वाचित भए संविधानको पूर्ण पालना गर्दै संघीय संसदमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका उनले बेथिति र भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा उभिने, झापा–५ का विकास मुद्दालाई राष्ट्रिय नीति तथा बजेटमा सशक्त रूपमा उठाउने तथा